काठमाण्डौ ,१९ चैत ।
संयुक्त विधार्थी आन्दोलनले आज काठमाण्डौको आर आर क्याम्पस अगाडि कालोबजारी र महङगीको बिरुद्धमा संयुक्त बिरोध प्रदर्शन गर्दै छ ।
विद्यर्थी आन्देलनले आज अपरान्ह तीन बजे बिरोध र्याली किाल्न लागेको हो ।
आर आर क्याम्पस अगाडिबाट सुरु हुने बिरोध र्याली प्रदर्शनीमार्ग ,पुतलिसडक हुदै शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत हुने नेविसंघका नेता युपि लामिछानेले बताउनु भयो ।
यस्तै चैत २१ गते आईतवार देशभरका जिल्ला सदरमुकाममा पनि बिरोध प्रदर्शन गर्ने तयारि गरेको छ । देशमा बढ्दै गएको कालोबजारी, महँगी र भ्रष्टाचार विरुद्ध संयुक्त विद्यार्थी आन्दोलनले हिजोदेखि संघर्षका कार्यक्रमहरु सुरु गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline