‘नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने’

‘नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने’

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

पाल्पा, १७ चैत ।
नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध अझ समयसापेक्ष ढङ्गबाट प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ ।

तानसेन–१३ स्थित लक्ष्मी उमाविमा निर्माणाधीन छात्रवास र भवनको आज शिलान्यास गर्दै उहाँले नेपाल र भारतको पुस्तौंदेखिको सम्बन्ध रहेको बताउन्भएको हो । अबको सम्बन्धलाई विकासले जोड्नुपर्नेमा उहाँको जोड थियो ।

उहाँले भारतको विकास हुँदा छिमेकी देश नेपाल पनि विकास भए मात्र शान्ति स्थापना हुने बताउँदै त्यसका लागि विकास गर्न दुवै देशले साझेदारी गर्नु आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ