वरिष्ठ सङ्गीतकार गुरुङ स्वदेश फर्किए

वरिष्ठ सङ्गीतकार गुरुङ स्वदेश फर्किए

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, १७ चैत ।

भारतमा उपचारपछि स्वास्थ्यमा सुधार आएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ आज स्वदेश फर्कनुभएको छ ।

जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रियगानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश आज दिउँसो स्वदेश फर्कनभएको हो ।

छोरा राजु गुरुङको साथमा आउनुभएका उहाँलाई लिन विमानस्थलमा विभिन्न कला तथा सङ्गीतकर्मीको उपस्थिति थियो ।

मेदान्तको उपचारपछि उहाँको स्वास्थ्य सामान्य स्थितिमा आएको सङ्गीतकर्मी रतन चन्दले जानकारी दिनुभयो । स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै उहाँद्वारा सङ्गीतबद्ध राष्ट्रियगान बजाइएको थियो ।

सन् १९३८ मा भारतको दार्जि्लिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह र पार्किन्सनलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी