भुमिराज माइलोको अभिनयमा सुनासान वनैमा बजारमा (भिडियो सहित)

भुमिराज माइलोको अभिनयमा सुनासान वनैमा बजारमा (भिडियो सहित)

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

बाग्लुङ जिल्लाको देबिस्थान-३ पाखापानीमा जन्मनुभएका गायक भुमिराज माइलोको अभिनयमा रहेको नया लोकदोरी गीत बजारमा आएको छ।

पहिलो एल्बम “झर्दा जिबन बनि ” बाट सांगीतिक क्षेत्रमा प्रबेस गरेका भूमिले अहिलेसम्म दर्जनौ गीतमा लय/शब्द/स्वर भरेका छन् ।

माइलो भन्नुहुन्छ “लोकसंगीत छेत्रमा नै व्यस्त छु र लय शब्द स्वर भर्दा भर्दै अभिनय तर्फ पनि प्रबेस गरिराकोछु” ।“सधै मन रुन्छ” बाट अभिनय पनि सुरु गरेका भुमिराज भन्नु हुन्छ, “रामु बिरही नभएका भए मेरो सांगीतिक यात्रा यसरी अगाडी बढदैनथ्यो अहिले उहालेनै निर्देशन गरेका गीतमा अभिनय गर्ने मौका समेत पाएको छु” ।

अब लगातार १ दर्जन भन्दा बढी गीत आफ्नै आवाजमा आउन लागेको बताउदै सबैको साथको अपेक्षा गरेको उहाले बताउनु भयो । पछिल्लो पटक बजारमा आएको सुनसान वनैमाको म्युजिक भिडियो सार्बजनिक भएको काजि मगरको प्रस्तुतिमा निशा के.सिको लय र काजि मगर र अमृत बिस्वकर्मको शब्दमा धुर्ब जि.शी र निशा के.शीको सुमधुर आवाजमा गीत बजारमा आएको हो ।मोडल मंजु मगर र भूमिराजमाइलोको उत्कृष्ट अभिनय साथीभाइ डिजिटल म्यूजिक प्रा.लि ले बजारमा ल्याएको छ ।

भिडियो हेर्नको तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी