चर्चाको शिखरमा चन्द्रमान तामाङ ( भिडियो सहित )

चर्चाको शिखरमा चन्द्रमान तामाङ ( भिडियो सहित )

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चैत्र १४ गते सुनखानी म्युजिक प्रालिबाट पछिल्लो पटक बजारमा आएको बहुचर्चित लोकदोहोरी गायक बिरही कार्कीको लय/शब्दमा आसालाग्दा उदयमान सर्जक चन्द्रमान तामाङको लोकदोहोरी गीत “मायालु कहा छ ”अहिले बजारमा निकै चर्चामा छ ।

सबैको रोजाइमा रहेको यो गीतमा आवाजमा चन्द्रमान तामाङलाइ देवी घर्तीको साथ् रहेको छ ।पहिलो गीतमै चर्चामा पुग्दा आफु हर्सिद भएको बताउदै चन्द्र भन्छन “आम श्रोताले मेरो पहिलो गीतलाई एति धेरै माया गर्नु भयोकि अब आगामी सृजना ननिकाली बस्नै नसकिने भयो सांगीतिक नसाले मलाइ पनि छोइसक्यो” अब निरन्तर धेरै गीतहरुबाट बजारमा आउने जानकारी चन्द्रमान ले दिएका छन् ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी