चैत्र १३ काभ्रे ।
विप्लव माओवादी निकट राष्ट्रिय युवा जनस्वय सेवकले शुरु गरेको मेचीकाली अभियान अन्तर्गत जनस्वयसेवकले काभ्रेको विभिन्न ठाउमा कोण सभा र मार्चपास गरेको छ ।
उनीहरुलाई काभ्रेमा माओवादीका नेताहरुले स्वागत गरेका थिए ।
मंगलटारमा मार्चपास गर्नुका साथै शहीद परिवार भेटघाट जस्ता कार्यक्रमहरु भएको टिममा सहभागी युवा स्वयंसेवकका केन्द्रीय सदस्य विरोचन शर्माले जानकारी दिएका छन् ।
अभियानका केहि झलकहरु हेर्नुस् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline









