बलिउड स्टार नायिका प्रियका चोपडाले अमेरीकाको स्क्वायर म्यागेजिनका लागि बोल्ड फोटो सुट गराएकी छन् । केही सार्वजनिक फोटोमा उनी कतै पुलमा मस्ती गरीरहेको त कतै विकिनीमा देखिएकी छन् । म्यागेजिनले उनको जीवनबारे पनि केही विषय सार्वजनिक गर्ने छ ।
-एजेन्सी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


