बहुचर्चित लोकदोहोरी गायक राजु परियार भन्छन “ज्यान मात्रै टाढा भो” (भिडियो सहित)

बहुचर्चित लोकदोहोरी गायक राजु परियार भन्छन “ज्यान मात्रै टाढा भो” (भिडियो सहित)

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

काठमाण्डौ ,१० चैत । 

लोकदोहोरि क्षेत्रका सर्बाधिक लोकप्रिय गायक राजु परियार र टिका पुन को सुमधुर स्वरमा रहेको लोक गीतको भिडियो सार्बजनिक भएको छ ।

“ज्यान मात्रै टाढा भो” बोलको गीतको भिडियो साथीभाई डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो ।
गीतको म्युजिक भिडियोमा रामु बिरही र अपेक्षा बस्याल को जोडदार अभिनय देख्न पाइन्छ ।

मोतिलाल घर्ती मगरको निकै उत्कृस्ट शब्द रहेको उक्त गीतमा संगीत मोतिलाल घर्ती मगर कै रहेको छ ।

गीतको म्युजिक भिडियोलाई रामु बिरहीले निर्देशन गरेका हुन् । अमर शाक्य को सम्पादन रहेको यस म्युजिक भिडियोको छायांकन करन चैसिर ले गरेका छन् ।

यो गीतको बजार ब्यबस्थापन साथीभाई डिजिटल ले बजार मा ल्याएको हो ।

भिडियो हेर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी