काठमाडौं ,५ चैत ।
नया नया सर्जकहरुको आगमन हुने क्रम्मा नेपाली गित संगीत तेस माथि नि सुगमसंगित भनेपछि हरुकै हुने रचनाकार सुरेश सिंखडाले पछिल्लो समय चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको दुई वटा आधुनिक गितलाई बजारमा लियर आउनु भएको छ।
धादिङ्ग जिल्लामा जन्मनु भएका सुरेश सिंखडा पेसाले पर्यटन व्यवसायी भएता पनि गित संगीत मा नि अगाढी बढन खोज्दै हुनुहुन्छ ।सुरेश सिंखडाको यो गित संगीत मा पहिलो प्रयास हो आफु गित संगीतलाई पनि निरन्तर दिने बताउनुहुन्छ ।
स्वरुपराज आचार्यको स्वरमा गित लाई बजारमा लियर आउँन पाउदा आफु निकै खुसि भएको जानकारी गराउनुहुन्छ । बिसेस गरि आफु एकान्त मा बसेको बेला गित लेख्न रुचाउने बानि उहाको छ दिल दुखेको दिन र भेटिएला बरु हराएको हिरा यी दुई वटा गित मा बिरेन्द्र गुरुङंको संगित रहेको छ ।
यो गीतलाई सबै ले माया गर्ने मा आफु आसबादी रहेको र आगामी दिन हरुमा अनन्य गित हरु पनि लियर आउने र हजुर हरुको माया साथ सल्ला सुझाब को आसा गर्ने सुरेश सिंखडा को रचना हो स्वरुपराज आचार्यको स्वर रहेको छ।
गित निकै नै राम्रो भनेको छ यो छोटो समयमा धेरै को मन जित्न सफल भएको छ यी दुवै गीतको म्युजिक भिडियो लाई अब छिट्टै नै हेर्न पाइने र म्युजिक भिडियो पनि निकै राम्रो बनेको उहा बताउनुहुन्छ ।