प्रकाश चन्द्र घिमिरेको ‘विविधता’ गीतिसंग्रह सार्वजनिक

प्रकाश चन्द्र घिमिरेको ‘विविधता’ गीतिसंग्रह सार्वजनिक

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौ ,५ चैत ।
गीतकार प्रकाश चन्द्र घिमिरेद्धारा रचित गीति एल्वम ‘विविधता’ सार्वजनिक भएको छ ।

राजधानीको पुल्चोक स्थित उर्जा अध्ययन केन्द्रमा आज एक कार्यक्रमको आयोजना गरि ६ वटा गीत समावेश गरिएको विविधता एल्वम सार्वजनिक गरिएको हो ।

एल्वम विमोचन कार्यक्रममा बोल्दै गीतकार घिमिरेले विविधता एल्वममा राष्टिय भावनाले भरिएका गीतहरु समावेश गरिएको बताउनु भयो । साथै माया प्रेम र वालगीत पनि समेटिएकोले यसबाट सबै उमेर तथा बर्गका श्रोता ,दर्शकलाई समेट्ने प्रयास गरेको प्रस्ट्याउनु भयो ।

रमा घिमिरेको प्रस्तुति रहेको सो एल्वममा जल जमिन , ढुगा पनि , जमिन छोडि , चाउरिएर अनुहार ,कलकल बग्छ र जन्मपछि बोलका छ वटा गीत रहेका छन् ।

सो कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकारहरुको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी