लोकदोहोरी गीत  “तिमीले छाडी गएनी”को म्युजिक भिडियो सार्बजनिक भिडियो सहित

लोकदोहोरी गीत  “तिमीले छाडी गएनी”को म्युजिक भिडियो सार्बजनिक भिडियो सहित

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

चैत्र ०३/ साथीभाई डिजिटलको प्रस्तुतिमा आजबाट नया म्युजिक भिडियो सार्बजनिक भएको छ। चर्चित गायिका पूर्णकला बिसी र श्याम बिसिको सुमधुर आवाजमा रहेको लोक दोहोरि गीतमा शब्द प्रेम बिसिको छ भने लय श्याम बिसिकै रहेको छ ।

रामु विरहीको उत्कृष्ट अभिनय तथा निर्देशनमा रहेको गीतमा नायिकाको भूमिका अपेक्षा बस्यालको रहेको छ  दिन प्रतिदिन नयाँ/नयाँ गीतहरु बजारमा ल्याउदै आएको कम्पनि साथीभाइको अब केहि गीतहरु निरन्तर बजारमा आउदै रहेको कम्पनि संचालक रामु बिरहीले जानकारी गराउंनु भयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी