काठमाण्डौ ,३ चैत्र ।
साथीभाई डिजिटलको प्रस्तुतिमा आजबाट नया म्युजिक भिडियो सार्बजनिक भएको छ।
चर्चित गायिका पूर्णकला बिसी र श्याम बिसिको सुमधुर आवाजमा रहेको लोक दोहोरि गीतमा शब्द प्रेम बिसिको छ भने लय श्याम बिसिकै रहेको छ ।
रामु विरहीको उत्कृष्ट अभिनय तथा निर्देशनमा रहेको गीतमा नायिकाको भूमिका अपेक्षा बस्यालको रहेको छ ।
दिन प्रतिदिन नयाँरनयाँ गीतहरु बजारमा ल्याउदै आएको कम्पनि साथीभाइको अब केहि गीतहरु निरन्तर बजारमा आउदै रहेको कम्पनि संचालक रामु बिरहीले जानकारी गराउंनु भयो ।
भिडियो हेर्नुस् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline