फागुण २९ ।
विभिन्न तरीकाले चर्चामा आईरहने कलाकार ज्योति मगर यतिबेला देशका विभिन्न शहरहरुमा सांगितिक कार्यक्रम र महोत्सवहरुमा निकै व्यस्त भएकी छन् ।
सुदुरपश्चिमको कन्चनपुर देखि हेटौडा सम्म ज्योतिले लगातार कार्यक्रमहरुमा दर्शक माझ आफूलाई उभ्याएकी छन् ।
कतिपयले अस्लीलता प्रदर्शन भएको भन्दै विरोध गरे पनि ज्योतिको लोकप्रियता बढी नै रहेको छ ।
पछिल्लो समय हेटौडामा सम्पन्न हेटौडा महोत्सवमा पनि उनको गीत नृत्य हेर्न ठूलो संख्यामा दर्शकहरु उपस्थित भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline






