काठमाण्डौं २६ फागुण । प्रहरीका ४६ जना ईन्सपेक्टरहरु डिएसपीमा बढुवा भएका छन् ।
नेपाल प्रहरीमा ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) हरु बढुवाको सिफारिसमा परेका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले उनीहरुलाई प्रहरी नायव उपरीक्षक-डीएसपी)मा बढुवाको सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्य सचिव अतिरिक्त महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठले गरेको सिफारिस प्रधान कार्यालयको निर्णयपछि कार्यान्वयनमा आउने छले गरेको सिफारिस प्रधान कार्यालयको निर्णयपछि कार्यान्वयनमा आउने छ ।
०६१ मा भर्ना भएका ३७ र ०६२ ब्याजका ९ जना बढुवाको सिफारिसमा परेका हुन् ।
हेर्नुस को के परे बढुवामा सूची
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
