सखुवासभा ,२६ फागुन ।
नेत्र बिक्रम चन्द “विप्लब” नेतृत्वको नेकपा माओबादी निकट राष्ट्रिय युवा जनस्वयम सेबकले आज संङखुवासभाको खादबारीमा मार्चपास सहित कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी केन्द्रिय सदस्य प्रज्वलले जनयुद्धको बलमा नेपालमा गणतन्त्र आएको तर अहिले कांग्रेस एमाले हरु जनयुद्ध लाई सम्बोधन नगरेको भन्दै गुनासो गर्नुभयो ।
उहाँले फेरि एकीकृत जनक्रान्तिलाई अघि बढाउन आवश्यक रहेको बताउँदै देशमा मालाउँदै गरेको भ्रष्टाचार बिरुद्ध सबै देशभक्त एकजुट हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय युवा जनस्वयम सेबमको आयोजनामा राष्ट्रघात ,जनघात र भ्रष्टाचाबिरुद्धको मेची महाकाली एकिकृत युवा जनजागरण अभियान आज संङखुवासभा पुगेको हो । टोली भोली भोजपुर पुग्ने बतईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

