ठकेन्द्र रावलाको “मिल्छ भने”को म्युजिक भिडियो सम्पन्न

ठकेन्द्र रावलाको “मिल्छ भने”को म्युजिक भिडियो सम्पन्न

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ ,२१ फागुन ।

आलाप रेकर्डिङ स्तुडियोको निर्माणमा हालै एक म्यूजिक भिडियो तयार भएको छ ।प्युठान जिल्लाका इन्डियन पेन्सिनर आर्मी ठकेन्द्र रावलको को शब्द/ सङीत र वहाकै स्वरमा रहेको आधुनिक गीत फर्पिङ्ग्मा शुटिङग भएको जानकारी निर्देशक एकान्त मगरले दिए ।

उच्छ प्रबिधिबाट तयार हुन लागेको उक्त म्यूजिक भिडियोमा नायक/ नायिकाको भुमिकामा लोकगायक झलक सङीतम र नब नायिका सोमिया सामतले निर्बाह गरेका छन भने कुशल क्यामरामेन करन चैसिरले भिडियो खिचेका छन।

“मिल्छ भने तिम्रो दिलमा अलिकती ठाउँ देउ ” बोलको उक्त गीत आलाप रेकर्डिङ स्टुडियो ले नै बजार ब्यबस्थापन गर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी