आजदेखि भिटामिन ‘ए’ खुवाउने , महानगरभित्रका बालबालीकालाई बर्नभिटा बाडिदै

आजदेखि भिटामिन ‘ए’ खुवाउने , महानगरभित्रका बालबालीकालाई बर्नभिटा बाडिदै

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, १९ फागुन ।
काठमाडौँ महानगरभित्रका बालबालिकालाई आज भिटामिन ‘ए’ जुकाको औषधि खुवाउनुका साथै बर्नभिटा बाँडिदै छ । कार्यक्रम २०, २१, २२ र २३ गतेसम्म सञ्चालन हुनेछ ।

जन्मेको ६ महिना देखि ५९ महिनासम्मको बालबालिकाका लागि बर्नभिटा दिनुका साथै सहित भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागीएको हो ।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठका अनुसार अनुसार महानगरपालिकाको ३५ वडामा झन्डै ३५ केन्द्रमार्फत बालबालिकाले उक्त सेवा प्राप्त गर्न सक्ने र सोही केन्द्रमा नै सुत्केरी र गर्भवती महिलालाई पनि आवश्यक परामर्श दिने तयारी रहेको छ ।

केन्द्रमा आएका सबै बालबालिकाका लागि कुपोषण छ कि छैन भनी जाँच गर्ने र भएकालाई आवश्यक सल्लाह दिने पनि बताइएको छ ।
यस कार्यक्रमका लागि झन्डै ६०० जना स्वास्थ्य स्वयम्सेविका र एक सय क्लिनिक इन्चार्जसमेत सक्रिय रूपमा लाग्ने जानकारी गराइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी