काठमाडौं, १८ फागुन ।
सुनको मुल्य आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
हिजो ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको पाँच सय रुपैयाँले बढेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य भने आज स्थिर छ । चाँदी अघिल्ला दिन जस्तै तोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline