काठमाण्डौ,१८ फागुन ।
काग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलबाट नेता अर्जुननरसिंह केसीले १३ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नेता केसीले आफू देउवा प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताउनु भयो ।
आफू महामन्त्री बनेमा मधेस तराईलाई सम्बोधन गर्ने गरी संविधानमा रहेका कमजोरी सुधार्ने र पार्टीलाई एकढिक्का बनाएर संविधान कार्यान्वयनको नेतृत्व गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline