फेवातालमा खसेका ६ प्याराग्लाइडर्सको उद्धार

फेवातालमा खसेका ६ प्याराग्लाइडर्सको उद्धार

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ,१८ फागुन ।

पोखराको सराङकोटबाट उडेका पाइलटसहित ७ जना प्याराग्लाइडर्स फेवातालमा खसेर घाइते भएका छन । प्रि वल्र्डकप तथा खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताअन्तर्गत उडेका उनीहरु अचानक हावामा भूमरी आएपछि अनियन्त्रित भएर फेवातालमा खसेका थिए ।
पाइलट सहित उडेका ६ जना फेवातालमा खसेका थिए भने पाइलट अर्मलाको रुखमा झुण्डीएर बाच्न सफल भएका छन । फेवातालमा खसेका ६ जनाको सकुशल उद्धार गरिएको कास्कीका प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिएका उनिहरुले प्याराग्लाइडिङ पामेमा ल्यान्ड गर्नु पर्ने थियो । तर त्यस अगाडीनै भूमरी आए पछि दुर्घटना भएको हो ।

साहसिक एवम् मनोरञ्जनात्मक खेलका रुपमा परिचित प्याराग्लाइडिङको प्रि–वल्र्ड कप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता हिजोदेखी सुरु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ