काठमाण्डौ ,१८ फागुन ।
बहु चर्चित लोक गायक राजु परियारको सुमधुर आवाजमा रहेको जातिय बिभेद बिरुद्धको लोक गीत ‘सबको हुन्छ रातो रगत ‘ को म्यूजिक भिडियो सार्बजनिक भयको छ ।
चितवनको कबिलाश ९ म जन्मनु भयका नव सर्जक देब कुमार अभागीको लय सब्दमा रहेको उक्त म्यूजिक भिडियो को निर्देशन साथीभाइ डिजिटल म्यूजिक प्रा-लि- का पर्बन्ध निर्देशक रामु बिरहिले गर्नुभयको छ भने अभिनय पनि रामु बिरहीले नै गर्नु भएकोछ । रामु बिरहीलाइ अभिनयमा मोडेल सबिना भण्डारी साथ दिनु भयको छ ।
म्यूजिक भिडियोलाइ साथीभाइ डिजिटल म्यूजिक प्रा-लि को आफ्नै च्यनलबाट सार्बजनिक गरिएको हो । रामु बिरहीले भन्नुभयो , अभिनय त दर्जनौ गीतम गरि सके तर रजु परियारको आवजमा रहेको गीतमा दोर्सो अभिनय हो । उहाले यो गीतको सर्जक देब कुमार अभागीलाइ धन्न्यबाद पनि दिनु भयो ।गीतमा समाजमा अहिले पनि जरा गाडेर रहेको जातिय विभेदका बिरुद्धमा आवाज उठाईएको छ ।
भिडियो हेर्नुहोस् ।