देवदह औद्योगिक व्यापार मेला आजबाट

देवदह औद्योगिक व्यापार मेला आजबाट

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १८ फागुन ।
दोस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव रुपन्देहीमा आजबाट सुरु हुदैछ । महोत्सवको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्र रहेको छ ।

गौतम बुद्धको मावली क्षे रुपन्देहीको देवदह क्षेत्रलाई धर्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उदेश्यका साथ महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

कृषि र स्थानीय उत्पादनलाई महत्व दिएकाले मेलाको करिब दुई लाखले अवलोकन गर्ने र त्यसबाट ५ करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।

गौतम बुद्धसँग सम्बन्धित एक दर्जन बढी पुरातात्वीक पर्यटकीय क्षेत्र रहेको देवदह पछिल्लो समय कृषि र दुग्ध पर्यटन क्षेत्रका लागि पनि विकास हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ