इँटा खसेर लाग्दा २ जनाको मृत्यु

इँटा खसेर लाग्दा २ जनाको मृत्यु

  • शुक्रबार, फाल्गुन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,१४ फागुन ।

धादिङको थाक्रे गाविस ७ मा रहेको एभरेष्ट इँटा भट्टामा पोल्नको लागि तयार पारिएको इँटा खसेर लाग्दा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन ।

बिहान खसेको चिम्नीले लागेर घाइते भएका दुइ जनाको उपचारको लागि काठमाण्डौ ल्याउदै गर्दा मृत्यु भएको धादिङमा डिएसपी सविन प्रधानले जानकारी दिनुभयो ।

भट्टामा काम गर्ने नेपालगन्जका ६० वर्षीय जमिम कचगर र उनका ५ वर्षीय छोरा सलिम कचगरको मुत्यु भएको डिएसपी प्रधानले बताउनु भयो । घाइते रोल्पा ताराबाङ ९ का ३५ वर्षीय सुरेन्द्र बुढाको धार्र्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ