काठमाण्डौ,१४ फागुन ।
नेपालगंजबाट जुम्लाका लागि उडेको काष्टमाण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कालीकोटको रिगले गाविस २ मा विमान दुर्घटना भएको र प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
दुर्घटना बारे बिस्तृत बिबरण आउन बाकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline