एमालेले आज भैरहवामा आमसाभा गर्दै

एमालेले आज भैरहवामा आमसाभा गर्दै

  • शुक्रबार, फाल्गुन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १४ फागुन । 

सत्तारुढ दल नेकपा एमालेले रुपन्देहीको भैरहवामा आज आमसाभाको आयोजना गरेको छ ।

लुम्बीनी अन्चलस्तरीय आमसभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल लगायतका शिर्ष नेताहरु भैरहवा जाने कार्यक्रम छ ।

नयाँ सविधानबारे जनतालाई बुझाउन तथा पार्टी संगठन सुदृढ गर्न आमसभा आयोजना गरेको एमालेले जनाएको छ । प्रधानमन्त्री ओली आज बिहान साँढे १० बजे भैरहवा जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

सभा अघि सिदार्थनगर उद्योग वानिज्य संघले प्रधानमन्त्री ओलीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो क्रममा संघले विद्युत नियमित आपूर्ति नभएको, सरकारले विशेष आर्थिक क्षेत्रलाई ध्यान नदिएको लगायतका विषयमा ज्ञपानपत्र समेत बुझाउने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ