काठमाडौं, १४ फागुन ।
गएराति किर्तिपूर आसपास केन्द्रविन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।
राति ९ बजेर २१ मिनेटमा कीर्तिपुर आसपास केन्द्रबिन्दु भएको ३ दशमलव ५ रिक्टर स्केलको परकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्प सानो भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंका धेरै स्थानमा यसको धक्का महसुस गरिएको थियो ।
बैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पको करिब ११ महिना हुन लाग्दा पनि स–साना पराकम्प जानेक्रम अझै रोकिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline