काठमाण्डौ,१२ फागुन
गत बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
यसैत्रममा आज अपरान्न ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको छ । यो नयाँ भूकम्प नभई गत वैशाखको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline