काठमाडौं ,१२ फागुन ।
बिहानबाट सम्पर्कबिहिन तारा एयरको विमानप्रती प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्ता व्यक्त गर्नुभएको छ। भारत भ्रमणको शिलसिलामा मुम्बइमा रहेका प्रधानमन्त्री ओलीले विमानको खोजी र उद्धारमा लाग्न कार्यबाहक प्रधानमन्त्री बिजयकुमार गच्छदार र पर्यटनमन्त्री आनन्द पोखरेललाई निर्देशन समेत दिनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बिज्ञप्ती जारी गर्दै सम्पर्कहीन बिमानको खोजी कार्यमा सक्रिय रहन कार्यबाहक प्रधानमन्त्री गच्छदार र पर्यटनमन्त्री पोखरेललाई निर्देशन दिनुभएको जनाउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline