तेहौ महाधिवेशनबाट गुट र उपगुटको अन्त्य हुनेछ : सिटौला

तेहौ महाधिवेशनबाट गुट र उपगुटको अन्त्य हुनेछ : सिटौला

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,९ फागुन ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी १३औँ महाधिवेशनले पार्टी्भित्र देखिएको ६०÷४० को भागबन्डालाई अन्त्य गर्ने बताउनु भएको छ ।

पार्टी सभापति सुशील कोइरालाको १३ पुण्यतिथीमा झापामा आयोजना हुने शोकसभामा सहभागी हुन जानुभएका उहाले सञ्चारकर्मीसँग कुरागर्दै देशभरका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले पार्टीलाई ऊर्जाशील तुल्याउन नयाँ जोस र रणनीति बोकेर आउने बताउनु भयो।

महामन्त्री सिटौलाले धनुषा, बारा र पर्सामा नेतृत्व छनोट भइरहेको र ५१ जिल्लामा सम्पूर्ण निर्वाचनका प्रक्रिया सम्पन्न भइसकेको बताउदै आफू सभापतिको आकाङ्क्षी भएर मैदानमा आइसकेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी