काठमाण्डौ ,६ फागुन ।
पछिल्लो पटक नया आवाजहरु सांगीतिक बजारमा निकै सुनिन्छ तर सबै टिकाउ हुन्न तर एस्तो प्रतिभाशाली गायक संजय फाउन्डेल्डर ले पछिल्लो पटक बजारमा ल्याएको लोक दोहोरि गीत “मत फुल झैँ ओइलिएर्“ ले बजार तताएको छ ।
संजय फाउन्डेल्डर र मुना थापा मगरको सुमधुर आवाजमा रहेको गीतमा चर्चित लय तथा शब्द सर्जक बिरही कार्की को लय र दिनेश क्षेत्रीको शब्दमा आएको गीतले एका एक बजार पिटेको हो । केहि समय अगाडी आएको यो गीत पछिल्लो पटक सबै स्रोता तथा दर्शकको रोजाई बन्न थालेको छ ।
संजयको यो पहिलो सृजना हो मुना थापाले आवाज दिएको यो गीतले पाएको चर्चले संजयले अर्को एकल लोक गीत “आफ्नो भाग्य आफै लेख्न पाए“ पनि बजारमा आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
