धारीलो हतियार प्रहारबाट बर्दियामा वृद्धको हत्या

धारीलो हतियार प्रहारबाट बर्दियामा वृद्धको हत्या

  • बिहिबार, फाल्गुन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ,६ फागुन ।

बर्दियामा एक वृद्धको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । ठाकुरद्धारा–४ सुतैया गाउँका ६९ वर्षका जोरासिंह थापाको अज्ञात समुहले हत्या गरेको प्रहरीले जनाएको छ ।

घरको बरण्डामा सुतिरहेको बेला गयराति अज्ञात समुहले धारीलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मुत्युु र उनकी श्रीमती गम्भीर घाइते छन ।

हत्यामा संलग्नको खोजी भइरहेको डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो । हत्यामा संलग्न भएको आशंकामा सो ठाउँका अजित बुढालाई पक्राउ गरीएको डिएसपी गिरीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ