अनेरास्ववियुको नयाँ नेतृत्वका लागि मतदान सम्पन, मतपरिणाम भोली सार्वजनीक गरिने

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि मतदान सम्पन, मतपरिणाम भोली सार्वजनीक गरिने

  • बिहिबार, फाल्गुन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, ६ फागुन ।

प्रमुख सत्तारुढ दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान समपन्न भएको छ ।

राष्ट्रिय सम्मेलन सुरु भएको एक सातापछि हिजो सुरु भएको मतदान आज विहान ४ बजेमात्रै सम्पन्न भएको हो ।

पदाधिकारीसहित १ सय ४१ केन्द्रिय सदस्यका लागि करिब १ हजार ५ सय प्रतिनीधिले मतदान गरेका थिए ।

मत गणना भोली विहान ८ बजेपछि मात्र सुरु गरिने र भोली नै मत परिणाम सार्वजनीक गरिने अनेरास्ववीयुले जनाएको छ ।

नयाँ नेतृत्वका लागि सस्थापन पक्षबाट नबीना लामा र
नेता माधब नेपाल पक्षबाट दिपक गौतम प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ