भारतीय परनिर्भरता अन्त्य गर्नुपर्छ : प्रम ओली

भारतीय परनिर्भरता अन्त्य गर्नुपर्छ : प्रम ओली

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,५ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत्र १२ गतेदेखी भूकम्पपछिको पुनर्निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउने बताउनु भएको छ ।

राजधानीमा आज नेपाल इञ्जिनीयर्स एशोसीयसनको १४ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले आगामी चैत्र १२ गतेदेखी भूकम्पपछिको पुनर्निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउने बताउनु भएको हो ।

उहाले भूकम्पपछिको पुनर्निर्माण तथा विकास निर्माणमा भारतीय परनिर्भरता अन्त्य गर्नुपर्ने बताउदै विकास निर्माणका कार्य आफैले गर्नुपर्ने बताउनु भयो ।

१०० बर्षको इतिहाँसमा जम्मा २५० मेघावाटमात्र बिजुली उत्पादन भएको गुनासो गर्दै प्रधानमन्त्री ओलीले उर्जाको अपुगका कारण बिकासका काममा ढिलाइ भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ