राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा

राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ, ४ फागुन ।

काठमाडौंमा आजदेखि ‘२७ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा उद्यमी पुरस्कार’ प्रदर्शनी सुरु हुँदैछ ।

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा सुरु हुन लागेको प्रदर्शनी भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने समितिले जनाएको छ ।

प्रदर्शनीमा उत्पादनको प्रवर्द्धन गर्नुका साथै उद्यमी–उद्यमीबीच समेत स्वच्छ प्रतिस्पर्धा गराक्ष्ने तयारी पनि भएको । समितिका निमित्त कार्यकारी निर्देशक नीलम ताम्राकारले प्रदर्शनीमा तीनसय वटा स्टल रहने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी