सवारी दुर्घटनामा असइको मृत्यु

सवारी दुर्घटनामा असइको मृत्यु

  • सोमवार, फाल्गुन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ,३ फागुन ।

भक्तपुरको पलासेमा सवारी दुर्घटनामा परी एक प्रहरीको मृत्यु भएको छ ।

काठमाडौंबाट काभ्रेपलाञ्चोक जाँदै गरेको बा२ख ६३१४ नम्बरको बसले पलासेमा विपरीत दिशाबाट आइरहेको बा ६६ प २४६१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा प्रहरी महाविद्यालय साँगामा कार्यरत् ३५ वर्षीय प्रहरी सहायक निरीक्षक साधनकुमार थापाको मुत्यु भएको हो ।

दुर्घटनामा परी महाविद्यालयमा कार्यरत् ३१ वर्षीय प्रहरी हवल्दार श्यामकुमार थापा घाइते भएका छन । उनको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ