सात गतेदेखी लोडसेडिङ घट्ने

सात गतेदेखी लोडसेडिङ घट्ने

  • सोमवार, फाल्गुन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाडौं, फागुन ३ ।

नेपाल विद्युत् प्राधिकरणले फागुन ७ गतदेखी २ घण्टा लोडसेडिङ घटाउने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारी प्राधिकरणले लोडसेडिङ घटाउने तयारी गरेको हो ।

भारतले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिने भएपछि प्राधिकरणले लोडसेडिङ २ घण्टा घटाउने भएको हो ।

सरकारले उर्जा संकट निवारण गर्ने घोषणा गरे अनुरुप तीन बर्षभित्र १ हजार ४ सय ५० मेगावाट बिजुली स्वदेशमा नै उत्पादन गर्ने लक्ष्य राखेको विद्युत प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ