सुनको मुल्य १ सय रुपैयाँले घट्यो

सुनको मुल्य १ सय रुपैयाँले घट्यो

  • सोमवार, फाल्गुन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौ,३ फागुन ।

सुनको मुल्य आज तोलामा १ सय रुपैयाँ घटेको छ । हिजो तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साता ३ हजार रुपैयाँले महंगिएको सुन हिजो भने स्थिर थियो । हिजो सुन तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्रा्ष्ट्रिय बजारमा केही सातादेखि सुनको मूल्यमा अस्वभाविक वृद्धि देखिएको थियो । यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर ७ सय ४० रुपैयाँमा किनबेच भइहरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी