काठमाण्डौ,३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्रै चीन भ्रमणमा जाने बताउनु भएको छ ।
इन्टरनेश्नल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारत भ्रमण सकेलगत्तै चीन भ्रमणमा जाने जानकारी दिनुभएको छ ।
उहाले यहि फागुन ७ गतेदेखि हुने आफनो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै भ्रमण फलदायी हुने बताउनु भयो ।
सिमानाकामा जारी अबरोध हटिसकेकाले अबको केही दिनमा जनजिवन सामान्य हुने उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline