राष्ट्रिय सम्पदाको पुनर्निर्माण कार्य भोलीदेखि सुरु हुने

राष्ट्रिय सम्पदाको पुनर्निर्माण कार्य भोलीदेखि सुरु हुने

  • सोमवार, फाल्गुन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ३ फागुन । 

सरकारले राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरको पुनर्निर्माण कार्य भोलीदेखि सुरु गर्ने भएको छ ।

भोली अपरान्न चार बजे सुन्धारास्थित पहिले धरहरा भएको स्थानबाट राष्ट्रिय सम्पदा निर्माण कार्य सुरुहुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

भूकम्पका कारण क्षतिग्रस्त राष्ट्रिय सम्पदा निर्माणका क्रममा सरकारले धरहरा निर्माणका लागि सार्वजनिक आह्वान गर्ने तयारी समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ