काठमाण्डौ,१ फागुन ।
नारायणगढको लायन्सचोकमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
ना ४ ख २७ ३२ नम्बरको ट्रकले लायन्सचोकमा रिक्सालाई ठक्कर दिँदा रिक्सा चालक ४२ वर्षका पटल शाह र रिक्सामा सवार चितवनको नारायणी नगरपालिका– ३ की ४० वर्षिया मनकला भण्डारीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रिक्सामा सवार अर्की एक महिला घाइते भएकी छन् । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline