माघ २९ धरान / सुनसरीको पानवारी सडकको सेउतीखोलाको जंगलमा विहीवार साझ हतियार प्रहार गरि लुटपाट भएको छ ।
हतियाधारी समुहले हतियार प्रहार गरि धरान २३ पानवारी घोपाली टोलका ३५ वर्षीय राम वहादुर तामाङ लाई धारिलो हतियार प्रहार गरि नगद एक लाख भन्दा वढी लुटपाट गरेका ह्न ।
लुटेरहरुको आक्रमणवाट तामाङ गंभीर घाइते समेत भएका छन ।धारिलो हतियार प्रहारवाट उनको देव्रे खुट्टामा गहिरो चोट लागेको छ भने हातमा समेत चोट रहेको छ ।
आज साझ साढे सात वजे को ८ प २१४६ नम्वरको मोटसाइकलमा धरान वजारवाट पानवारी घर जाने क्रममा धरान १५ महादेवचौक देखि दक्षिणको जंगलमा हतियारी समुहले लुटपाट गरेका हुन ।
तामाङका अन’सार साथमा रहेको नगद एक लाख ?पैया र साथी विनोद भ’जेलको नगद ५ हजारसहित नागरिकता , लाइसेन्स लगायत महत्वप’र्ण कागजात समेत ल’टेर लगेका छन . ६ , ७ जनाको सम’हमा नकाव लगाएर वसेका ल’टेरह?ले एक्कासी मोटरसाइकलालाई आक्रमण गरेका थिए ।