कारको ठक्करबाट युवतीको मृत्यु

कारको ठक्करबाट युवतीको मृत्यु

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

धादिङ, २९ माघ ।

काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको कारले धादिङको गजुरीमा बाटो हिँडिरहेकाहरुलाई ठक्कर दिँदा आज बिहान एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

चितवन जाँदै गरेको बा५च ६८४४ नं को कारले सडक किनारमा ठक्कर दिँदा गजुरी गाविस वडा नं १ की १९ वर्षीया सपना लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गजुरीले जानकारी दिएको छ ।

दुर्घटनामा चारजना घाइते भएका छन् घाइतेहरुलाई उपचारका लागि पठाइएको छ । कार चालक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ