कार्यदलको संयुक्त बैठक जारी

कार्यदलको संयुक्त बैठक जारी

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,२९ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमांकन विवादबारे निर्णय गर्न भारत भ्रमणअघि नै राजनीतिक संयन्त्र बनाउने प्रयास सुरु गर्नुभएको छ ।प्रधानमन्त्रीको आहृवानमा बालुवाटारमा अहिले ३ दल र मधेसी मोर्चाका २ कार्यदलको संयुक्त बैठक बसिरहेको छ ।

जारी बैठकमा संयन्त्रको क्षेत्राधिकार (टीओआर) बारे छलफल भइरहेको छ । सीमांकनबारे तीन महिनाभित्र टुंगो लगाउने गरी राजनीतिक संयन्त्र बनाउन मधेसी मोर्चा यसअघि नै सहमत भइसकेको थियो । तर, संयन्त्रको क्षेत्राधिकारमा भने सहमति हुन सकेको छैन ।

तीन दल र मधेसी मोचाबिच ‘टीओआरमा लगभग सहमति भइसकेको र आजै सहमति हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ