संयुक्त कार्यदल बैठक बस्दै

संयुक्त कार्यदल बैठक बस्दै

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, २९ माघ ।

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा जानु अघि सिमांकन परिमार्जनका लागि संयन्त्र गठनको प्रयास सुरु गर्नु भएको छ ।

यसै क्रममा प्रमुख ३ दल र मधेसी मार्चाका २ कार्यदलको आज संयुक्त बैठक बोलाइएको छ ।

विहान ९ बजे पधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यदलको बैठकमा सिमांकन परिमार्जनका लागि बनाउने भनिएको संयन्त्र सम्बन्धमा यसअघि नमिलेका विषयबाट छलफल सुरु हुने बताइएको छ ।

संयन्त्र गठनमा सहमति भए पनि त्यसको समयावधी र क्षेत्राधिकारलाई लिएर विवाद भएको थियो । मधेसी मार्चाले कार्यदलको अवधि छोटो राख्नुपर्ने र तराई मधेसमा २ प्रदेश बनाइनु पर्ने विषयलाई अहिले नै उल्लेख गर्नुपर्ने अडान राखेको थियो ।

सिंमाकन बाहेकका अन्य विषय भो संविधान संधोनबाट सम्बोधन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ