काठमाण्डौ ,२८ माघ ।
नारायण नेपालद्धारा रचित दुई कृति “अजल गजल” र “मुक्तक मञ्जरी” बजारमा आएका छन् ।
शब्दार्थ प्रकाशनले बजारमा ल्याएको २ पुस्तक मध्य अजल गजल गजल तथा मञ्जरी मुक्तक विधाको कृति हो ।
अजल गजलमा ५६ गजल रहेका छन् भने मुक्तक मञ्जरीमा एक सय ५६ मुक्तकहरु रहेका छन् । दुबै पुस्तक ६० पृष्ठका छन् भने बजार मूल्य १ सय रहेको छ ।
लामो समयदेखि साहीत्यमा कलम चलाउदै आएका नारायण नेपालका ३ दर्जन भन्दा बढी पूस्तक प्रकाशित भईसकेका छन् ।
राजधानीमा एक कार्यक्रमका बीच उक्त पुस्तक सार्वजनिक भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

