पत्रकार जोशीको निधन

पत्रकार जोशीको निधन

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २८ माध । वरिष्ठ पत्रकार हरिराज जोशीको ६३ वर्षको उमेरमा ह्दयघातका कारण आज बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ ।

पर्यटन क्षेत्रमा तीन दशकदेखि कमल चलाउदै आउनु भएका पत्रकार जोशी इमेज नेपालका संपादक तथा प्रकाशक हुनुहुन्थ्यो । उहाँ मधुमेह र मिगौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती,एक छोरा र एक छोरी हुुनुहुन्छ । राष्ट्रिय पर्यटन पत्रकार संगठन(नाटोज्)ले एक विज्ञप्ति प्रकाशित गरी पत्रकार जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । साहसिक,निर्भिक र लगनशील पत्रकार जोशीको निधनबाट पर्यटनक्षेत्रले एक कुशल पत्रकार गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ