काठमाण्डौ,२८ माघ ।
सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो ५४ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाले बढेर ५४ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला ५४ हजार २ सय ५० रुपैयाँ तोकिएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाऊ उकालो लागेकाले नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारमा माग उच्च भएपछि सुनको मूल्य बढ्ने गरेको छ । आज चाँदीको मूल्य प्रतितोला ७३० रुपैयाँमा कारोबार भइरहेको ब्यबसायीहरुले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline