जङ्गली हात्तीको आक्रमणमा कुमालको मृत्यु

जङ्गली हात्तीको आक्रमणमा कुमालको मृत्यु

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

चितवन, २८ माघ ।

पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं १ अन्द्रौलीकी ४८ वर्षीया भीमा कुमालको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार घर नजिकै चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा लिन गएकी कुमाललाई बुधबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणपछि गम्भीर बनेकी कुमालको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ