धनगढी, २७ माघ ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक व्यक्त गर्न पार्टीको कैलाली जिल्ला कार्यालयमा नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको भीड लागेको छ ।
पार्टी कार्यालयमा राखिएको शोक पुस्तिकामा सयाँैंले स्वर्गीय कोइरालाप्रति शोक व्यक्त गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदानको स्मरण गरिरहेका छन् । साथै संविधान निर्माणमा कोइरालाले पु¥याउनुभएको योगदानको स्मरण समेत गरिरहेका छन् ।
कोइरालाको निधनको खबर सुनेपछि स्तब्ध बनेका कांँग्रेसका नेता कार्यकर्ता स्वर्गीय कोइरालाको अन्त्येष्टि समारोहमा सहभागी हुन मङ्गलबार काठमाडाँै गएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline