संसारबाट बिदा भए निष्ठाका प्रतिमुर्ति

संसारबाट बिदा भए निष्ठाका प्रतिमुर्ति

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

कुनै पनि प्राणीले मृत्युलाई कहिल्यै जित्न सक्दैन भन्ने कुरा यथासत्य नै हो । प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोईराला यो संसारबाट सोमबार मध्यरातमा बिदा हुनुभएको खबरले जो कोही नेपाली नागरिकलाई स्तब्ध तुल्याएको छ ।

आखिर जानु नै छ एक दिन तर संकट परेको अवस्थामा उहाँको देहावसान हुँदा यतिबेला देशलाई अतुलनिय क्षति त पुग्यो नै त्यसमा पनि १३औँ आसन्न महाधिवेशनको मुखमै कंग्रेसले सभापतिका शसक्त दाबेदार तथा अभिभावक नै गुमाएको छ । कोईरालाले आफु अविवाहित रहेरै जीवनभर देश जनता र नेपाली राजनितिक क्षेत्रमा पुर्याएको योगदान पनि यस अर्थमा अतुलनिय छ कि उहाँ नै प्रधानमन्त्रि रहँदा बखत नेपाली जनताले लामो समयको अन्तरालमा नयाँ संविधान प्राप्त गरे । मृतक उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन शुभचिन्तकहरुमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् हार्दिक समवेदना । उहाँको राजकिय सम्मानका साथ बुधबार अन्त्यष्टि गरिदैछ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी